आफन्तको स्मृतिमा पहिरो पीडितलाई सहयोग

साजन परियार/जलजला साउन १० गते ।  आफन्तको स्मृ तिमा यहाँको एक परिवारले पहिरोपीडितलाई राहत वितरण गरेका छन् । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ घाखेतका स्वर्गीय चन्द्रबहादर क्षेत्रीको स्मृतिमा उहाँको परिवारले बाढीपहिरो पीडितहरुलाई करिब दुई लाख बराबरको खाद्यन्न वितरण गरेका हुन । स्वर्गीय केसीको धर्मपत्नी चन्द्रकुमारी क्षेत्री,छोरा आनन्द केसी,बुहारी पार्वती केसी,छोरी विष्णु केसी र कोपिला केसीले … Continue reading आफन्तको स्मृतिमा पहिरो पीडितलाई सहयोग